OUR STORY: PRABHU MANAGEMENT

आम नेपालीहरूको माझमा प्रभु कुनै नौलो नाम होइन । नेपालमा रेमिट्यान्स भित्र्याउने कार्यमा विगत १० बर्षदेखि निरन्तर कार्यरत प्रभु मनि ट्रान्सफर र यसले पुर्याईरहेको योगदानलाई नेपालीहरूले सधै सिरोधार्य गरिरहेका छन् । विश्वका जुनसुकै कुनाबाट पठाएको पैसा नेपालमा हामी मार्फत तुरुन्त भुक्तानी लिन सकिन्छ । “जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ प्रभु” भन्ने मुल नाराका साथ निरन्तर सेवामा समर्पीत प्रभु समूहले बिभिन्न समयमा विभिन्न संघ संस्थासंग सहकार्य गर्दै जन मुखी सेवा पुर्याउदै आईरहेको छ । नेपालभरि छरिएर रहेका २५ हजार भन्दा बढी बैंक, एजेन्ट तथा सहकारीहरु मार्फत सिधा भुक्तानी गरिन्छ । नेपालमा सहकारीको विकास, यसको पहुँच, निर्वाह गर्न सक्ने सामाजिक उत्तरदाईत्वलाई मध्यनजर गर्दै प्रभु समूह अन्तर्गत प्रभु को-अपरेटिभको नामबाट सेवा विस्तार गरि सेवा पुर्याउदै आएका छौं । छरपस्ट रुपमा रहेका विभिन्न सुविधाहरुलाई एउटै छातामा समेटेर जनस्तर सम्म पुर्याउनका लागि २०६९ साल असोज १० गतेका दिन प्रभु म्यानेजमेन्टको विधिवत शुभारम्भ गरिएको हो ।

अतः आफ्नो संजालमा रहेको सम्बन्धलाई अझ प्रभावकारी रुपमा अघि बढाउनको लागि प्रभु म्यानेजमेन्टले एउटै छानामुनि सम्पुर्ण अन्तराष्टिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै आन्तरिक विप्रेषण, आन्तरिक विप्रेषण सहकारीहरुको खातामा, अन्तर सहकारी रकम स्थानान्तरण, मोबाइल बैंकीङ कारोबार, पैसा भुक्तानी सेवा, एन.टि.सि., एन.सेल. को मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानि, बस तथा एअरलाइन्स टिकट बुकिङ, सुविसु/वल्डलिंक बिल भुक्तानी, प्रिमियम कलेक्सन, बिद्दुत महशुल भुक्तानी जस्ता अनगिन्ति सेवा सुविधा उपलब्ध गराएको छ ।

  • 2012

    started year

  • 112+

    expert Workers

  • 15+

    years in business

  • 218+

    project completed

OUR CORE: VALUES

relevance

We provide a wide-range of Cumulative Financial Services through its agent network especially cooperatives “Inward Remittance Payment, Domestic Money Transfer, Inter-Cooperative Money Transfer & many more.

productivity

We provide a Core Accounting Software for Co-Operative called "PRABHU CO-OPERATIVE SOLUTION 'PCS V2' with facility of eBanking, SMS/Mobile Banking & Settlement (ATM) Card under the brand SCT.

approach

PrabhuMshop.com and School/College Management solution under the brand eshikshya.com. Along with above, Prabhu Management Pvt Ltd associated with digital channel “PrabhuPAY” to enhance

what can Prabhu Management do for you?

It’s always about you at Prabhu Management! Clients are friends. Each of their problems are ours.
Remittance Service

Prabhu Management (P) Ltd. has been established with the aim of providing remittance services as well utilities bill payment services through the network of Co-operatives spread across the length and breadth of the country.

MPOS, Utility and Bill Payment Services

Cooperative can provide the Utilities Bill payment service to the clients by using the Prabhu Remit Software. Currently we have following bill payment services NTC PSTN Land Line Bill Payment NTC ADSL Bill Payment (Unlimited) NTC GSM Post Paid Mobile Bill Payment and many more

Kiosk Deployments

Prabhu Management had deployed 250+ number of Kiosk all over Nepal and planning to add 1000 more Kiosks with in 2017. We are having Kiosk with and without digital display; where we are adding card swiper device and further deploying in the market to initiate cashless transactions.